जुम्ला–भालुलेखमा डोजरद्वारा हिउँ पन्छ्याउँदै

जाजरकोट, ११ असार : कर्णाली प्रदेश सरकार र मुड्केचुला गाउँपालिका डोल्पाको आर्थिक सहयोगमा जुम्ला–भालुलेक सर्मी हुँदै जाजरकोट डोल्पा सडकखण्डको त्रिवेणीमा सडक जोड्नका लागि भालु लेखमा डोजरद्वारा हिउँ पन्छ्याउँदै ।

तस्वीर : हेमन्त केसी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.