सुनाखरी फूल (फोटो फिचर)





पोखरा, ११ असार : पोखरा महानगरपालिका-१८लभ्ली डाँडा डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी ।
अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।
तस्वीरः राधिका कँडेल
