भक्तपुुर शहर र स्वयम्भूको रमणिय दृश्य

काठमाडौँ,९ असार : सूर्यविनायक नगरपालिकामा पर्ने डोलेश्वर महादेव मन्दिर नजिकबाट देखिएको भक्तपुुर शहरको दृश्य ।

तस्वीर लिँदै पर्यटक

विश्व सम्पदा सूूचिमा सूूचिकृत स्वयम्भूू तथा त्यस आसपास क्षेत्रमा तस्वीर लिँदै विदेशी पर्यटक ।

तस्वीर : चन्द्रकला क्षेत्री
