थपिए ५३५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९५६१ पुग्यो

काठमाडौं, ८ असार : नेपालमा विगत २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको ७७ जिल्लामध्ये नुवाकोट बाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यसैगरी विगत २४ घण्टामा कोरोना जितेर विभिन्न अस्पतालबाट ३७० जना डिस्चार्ज भएका छन् । यो संगैं कोरोना जितेर घर फर्कनेहरुको संख्या २१४२ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट हालसम्म नेपालमा २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.