त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यकाको दृश्य

काठमाडौँ, ३ असार : ललितपुरको लेलेबाट देखिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर : प्रदीपराज वन्त
सरकारले गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएसँगै खाली रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः पूर्णिमा श्रेष्ठ
