मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्ने

काठमाडौं, २७ जेठ : मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठकले लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बोलाइएको जानकारी दिए ।

सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.