भीमदत्त राजमार्गमा काफल बिक्री गर्न बसेका महिला

अत्तरिया, ४ जेठ : भीमदत्त राजमार्गको सडक किनारमा काफल बिक्री गर्न बसेका कैलालीको चुरे गाउँपालिका–३ सहजपुरका महिला ।

बन्दाबन्दीका कारण राजमार्गमा चहलपहल नहुँदा काफल बिक्रीमा कमी आएको छ ।

तस्बिरः मीन ठकुरी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.