फेवातालमा माछा मार्न जाल हालिँदै
पोखरा, ४ जेठ: फेवातालमा माछा छोप्नका लागि जाल हाल्दै एक व्यक्ति ।
बन्दाबन्दीसँगै फेवाताल किनारामा जाल हाल्ने र बल्छी थापेर माछा मार्नेको भीड नै लाग्ने गरेको छ ।
तस्वीरः हरि बाँस्तोला