थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, ३ जेठः  नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमण २६ जिल्लामा देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ भने कोरोना संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.