कपिलवस्तुमा देखिएको लोपोन्मुख खैरौ गिद्ध 

कपिलवस्तु, १९ वैशाखः कपिलवस्तुको पल्टा गाउँ नजिकै देखिएको लोपोन्मुख खैरौ गिद्ध ।

मरेको पशु चौपायाको सिनो खान गिद्ध यस क्षेत्रमा बढी आउने गरेको पाइन्छ ।

तस्वीरः सनिउल्ला धोबी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.