काठको कोलमा उखु पेल्दै

तनहुँको व्यासनगरपालिका ६ बाह्रबिसेमा काठको कोलमा उखु पेल्दै स्थानीयवासी । पछिल्लो समय काठको कोल विस्थापित हुँदै गएको पाइन्छ । तस्वीर: सानेबहादुर नेपाली
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.