वाग्मती प्रदेश

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले वृद्धि

बागमती, २१ असोज : बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा भाडादर वृद्धि गरेको छ

वाग्मती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम

वाग्मती, २३ असोज : वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार

वाग्मती प्रदेशको शिक्षा नीतिको मस्यौदा तयार

काठमाडौँ, १८ भदौ : वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत

वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन उपचार कोष   

मकवानपुर ११ चैत : वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले रु

वाग्मती प्रदेश : विधेयक प्रस्तुत

हेटौँडा, ४ चैत : वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय निकायका पदाधिकारी, सदस्यको सुविधाको व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई

वाग्मती प्रदेश सरकारले पर्यटकीय गन्तव्य विकास गर्न तीन अर्ब खर्च गर्ने

हेटौँडा, २५ फागुन : वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब रु तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ

स्थानीय पदाधिकारीलाई डोजर आतङ्क तोड्न सल्लाह   

हेटौँडा, २० फागुन : वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ‘स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सुविधाको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको

प्रदेश लोसेआ ऐन पारित

हेटौँडा, १२ फागुन : वाग्मती प्रदेशसभाको बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा

वाग्मती सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने  

रिपेश दाहाल । हेटौँडा, १२ फागुन : वाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल

हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.