खेलकुद

काठमाण्डौ शिक्षालयले सम्पन्न गर्यो खेलकुद सप्ताह

काठमाण्डौ शिक्षालयले चालु शैक्षिक सत्रको साताव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । २०८० पौष २४ गते देखि सञ्चालन भएर सम्पन्न उक्तखेलकुद सप्ताहमा सो क्षेत्रका बिद्यालय निरीक्षक श्री मोतीप्रसाद भट्टराईद्वारा उत्कृष्ट

आइपिएल २०२३ को उपाधि चेन्नई सुपरकिंग्सलाई

काठमाडौं, १६ जेठ : रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गरेपछि चेन्नई सुपरकिंग्सले आइपिएल २०२३ को उपाधि जितेको छ।  मंगलबार विहान सकिएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई डिएलएस मेथडमा ५ विकेटले

माओवादी लडाकू रेस्लर ‘लेडी ड्रयागन’ : जसले पुरुषसँग रेस्लिङ खेल्छिन्

मुना कार्की । काठमाडौं, १९ चैत : नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ

मेस्सीलाई फिफा प्लेयर अफ द इयर अवार्ड

काठमाडौं, १६ फागुन : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड

विश्वविख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं, १५ पुस : विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।  क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन

काठमाडौं, ४ पुस : अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।   आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना

विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, २ पुस : कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागि आज क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु

नेपालले जित्यो एकदिवसीय अन्तराष्ट्रिय सिरिज, युएई ६ विकेटले पराजित

काठमाडौं, २ मंसिर : घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६

इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप क्रिकेटको उपाधि

काठमाडौं, २७ कात्तिक : इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं, २५ कार्तिक :  नेपालले बंगलादेशमा आयोजना भएको  यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.