भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठे र वडा नं २ धोदलेखानीको सिमानामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र नागछाँगा । जहाँ ढुङगामा नागको चित्र देख्न सकिन्छ । विगतको समय यहाँ सधैँभरि पानीको फोहोरा झर्ने गरेको भए पनि स्थानीयले यसको माथि रहेको दुई ओटा पानीको मुहान वस्तीतिर झारेपछि वर्षातको समयमा मात्र पानी झर्ने गरेको छ । विभिन्न समयमा मेला लाग्ने गरेको भए पनि यो स्थान ओझेलमा परेको छ । तस्वीर: युवराज विष्ट, भोजपुर ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal