कञ्चनपुरको पिपलाडीका किसान पावर टिलरमा रिपर जडान गरी धान काटदै । हातले धान काटदा दुई दिन लाग्ने खेतमा पावर टिलरको रिपरले दुई घण्टामै काटने गरेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
Published On : 9 October, 2018 7:14 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी