प्रदेश-३

मुख्यमन्त्री पौडेलद्वारा मकवानपुरगढी अवलोकन

हेटौँडा, १ माघ : युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरी हातहतियारसमेत हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने

बजेट तथा स्रोत समिति गठन

हेटौँडा, पुस ३० : प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले बजेट तथा स्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको आयोगको बैठकले आर्थिक मामिला

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा, २९ पुस : प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले

प्रत्येक जिल्लामा ‘चिस्यान केन्द्र निर्माण गरिने’ : मुख्यमन्त्री पौडेल

काभ्रेपलाञ्चोक, २१ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरिने बताउनुभएको छ । पाँचखाल नगरपालिका–४ तामाघाटस्थित आर्थिक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित

मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया

चितवन, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्

परियोजना बैंकबारे छलफल

हेटौँडा, १९ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट योजना ल्याउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगको

कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि

हेटौँडा, १९ पुस : प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा

वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता

हेटौँडा, १९ पुस : प्रदेशस्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ

प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गरिने

हेटौँडा, १३ पुस : प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताउनुभएको छ । संसद् सचिवालय हेटौँडाको कार्यालयमा आयोजित पत्रकार

बर्खे अधिवेशनको समापन

हेटौँडा, १३ पुस (रासस) : प्रदेश नं ३ प्रदेशसभाको बर्खे अधिवेशनको समापन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशसभाको दोस्रो अधिवेशनको गत जेठ १ गतेदेखि शुरु गरिएको बैठक

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal