राष्ट्रिय

सरकारी वकिलको सम्मेलन पुसमा

काठमाडौँ, २८ मङ्सिर : सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सरकारी वकिलमा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्न सम्मेलन आयोजना

नागरिकता विधेयक–२०७५ स्थगित गर्न माग

भरतपुर, २८ मङ्सिर : नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३

आवश्यकता भएकाले कर्मचारी समायोजन ऐन ल्याइएको हो : प्रवक्ता

काठमाडौँ, २७ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सहजताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गैरचिकित्सक सचिव पठाइएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारलाई काम गर्न जे

सर्वोच्च अदालतका मुद्दा फछ्र्योटमा प्रगति

काठमाडौँ, २७ मङ्सिर : सर्वोच्च अदालतले मुद्दा फछ्र्योटमा प्रगति हासिल गरे पनि कैद र जरिवाना असुलीमा भने विगतभन्दा कम प्रगति हासिल गरेको छ । अदालतको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/०७५

के के छन सरकारले गरेका निर्णयहरु ?

काठमाडौँ, २७ मङ्सिर : सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ ।

‘खुला सरकार सहकार्यमा नेपाल सहभागी हुनुपर्छ’

कुमार चौलागाईं । काठमाडौँ, २७ मङ्सिर : सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले सरकार तथा संसद् सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिताका अभ्यासलाई वृद्धि गर्दै नेपाल खुला सरकार सहकार्य (ओजिपी)मा सहभागी हुनेपर्नेमा

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २७ मङ्सिर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु ललितपुरको खोकना र बुङ्गमती क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनताका मागलाई अधिकतम सम्बोधन गरेर आयोजना अघि बढाइने बताउनुभएको छ

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

काठमाडौँ, २७ मङ्सिर : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका

प्रधानन्यायाधीशमा राणा सिफारिश

काठमाडौँ, २७ मङ्सिर : प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो

राष्ट्रपति भण्डारीलाई बुझाइयो सर्वोच्चको प्रतिवेदन, तीन गुणा बढी मुद्दा फछ्र्यौट

काठमाडौँ, २६ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal